|

काठमाडौं : सोनाम ल्होछारको अवसरमा पर्साको ठोरी गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिएको छ । 

गाउँपालिकाले सूचना जारी गर्री तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा शनिबारदेखि सोमबार गतेसम्म बिदा दिने निर्णय गरेको हो । 

तामाङ समुदायले लिखित रूपमै बिदाको माग गरेकोले तीन दिनसम्म बिदा दिने निर्णय गरेको ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.