|

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार सम्पन्न हुँदैछ। 

बिहीबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेश गरेका थिए। 

उनले समसामयिक राजनीतिबारेमा ‘ब्रिफिङ’ पनि गरे। उनले कांग्रेससँगको गठबन्धन छाडे एमालेसँग गठबन्धन गर्नुपर्नाको कारणबारे जानकारी गराए।

अध्यक्षको प्रतिवेदनमाथि शुक्रबार नेताहरूले आफ्नो धारणा राख्नेछन्। विभिन्न पार्टीसँग एकता गर्ने विषयमा भएका प्रगतिबारे पनि छलफल हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.