|

काठमाडौं : सर्वोच्च अदालतको फैसलापछि सांसद तथा गृहमन्त्री पद खारेज भएसँगै रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्।

नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि उनी भर्खरै काठमाडौं सिडिओ कार्यालय बबरमहल पुगेका हुन्।

नागरिकताको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछाने बर्खास्त भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.