|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्तामा दैलेखका नरबहादुर खड्कालाई नियुक्त गरेका छन्।

खड्कालाई शुक्रबार मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको हो। उनलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.