|

काठमाडौं : राष्ट्रियसभाको उपाध्यक्षमा  माओवादी केन्द्रको तर्फबाट उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन्। आइतबार दिउँसो माओवादी केन्द्रकी सांसद अर्याल राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार बन्ने भएकी हुन्।  उनले आफूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिन निर्देशन दिएको बताइन्। 

‘अध्यक्षज्यूले उपाध्यक्षमा उम्मेदवारी दिनु भन्नुभएको छ,’ उनले थाहाखबरसँग भनिन्।  उनलाई सत्ता गठबन्धन र नेपाली कांग्रेसको पनि साथ रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.