|

सुर्खेत : भेरी नगरपालिका–१० भुरचौर स्थित रहेको ‘जाजरकोट ढुङ्गा एण्ड कटिङ सेन्टरमा’ उत्पादन गरेका मार्बल देशका विभिन्न ठूला सहरमा पुग्ने गरेको छ।

स्थानीय खानीबाट ल्याइएका ढुंगाबाट मार्वल बनाएर ठूला सहरको मागलाई ध्यानमा राखी आपूर्तिको काम चलिरहेको सञ्चालक महेन्द्र शाहीले बताए।

प्रतिमार्वल १२० मा बिक्री भइरहेको शाहीले बताए। मागअनुसार आपूर्ति गर्न नसकको शाहीले जानकारी दिए।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.