काठमाडौं : प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूको बसाइको सिट साटिएको छ। यसअघि प्रतिपक्षको सिटमा बस्दै आएको नेपाली कांग्रेसले आजबाट सत्ता पक्षमा बस्ने निर्णय गरेर सत्तापक्षको सिटमा बसेको हो।
त्यस्तै, यसअघि सत्तापक्षको आसनमा बसेका नेकपा एमालेका सांसदहरू प्रतिपक्षको आसनमा बसेका हुन्।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।