विराटनगर : कोशी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरूले प्रदर्शन गरेका छन्।
पहिचान पक्षधरहरूले कोसी नामकरणको विरोधमा पहिचान पक्षधरहरूले प्रादेशिक राजधानीमा बृहत् प्रदर्शन गरेका हुन्। प्रशासनले विराटनगरका मुख्य स्थानमा आइतबार बिहानदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।













तपाईंको ईमेल गोप्य राखिनेछ ।