| (Monday, 05 June, 2023)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।
आयोगले आज प्रावि तहको शिक्षकमा विज्ञापन खुलाएको हो। आयोगले सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।