|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँबासीलाई चियापानका लागि शीतलनिवास बोलाएका छन्।

उनले तनहुँका बासिन्दासँग भेटघाटका लागि दिउँसो ३ बजेदेखि ५ बजेको समय छुट्याएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताए। 

भेटका क्रममा उनले आफूलाई मत दिएर विजयी गराएकोमा धन्यवाद दिन र उनीहरूको गुनासो सुन्नलाई राष्ट्रपतिले शीतलनिवासमा बोलाएको कार्कीले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.