|

काठमाडौं : नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ।

शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले खड्काको नेतृत्वमा सरकारमा जाने बारे छलफल भएको र आज सभापति, उपसभापति र महामन्त्रीको छुट्टै बैठक बसेर औपचारिक निर्णय गर्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए। 

कांग्रेसले अर्थ मन्त्रालय जुनसुकै हालतमा पनि लिने तयारी गरेको छ। गठबन्धनमा कांग्रेसले सात मन्त्रालय पाउने र आठ मन्त्रालयका लागि प्रयास गरिरहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.