|

काठमाडौं : अमेरिकाको एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा ३ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ। 

अमेरिकाको टेनेसी राज्यको नासभिल सहरको प्राथमिक विद्यालयमा २८ वर्षको एक युवाले गोली चलाएको त्यहाँको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ९ वर्षका तीन बालबालिका र ६० वर्ष माथिका तीन वृद्ध वृद्धा रहोका छन्। 

राष्ट्रपति जो बाइडेनले दुःख व्यक्त गर्दै बन्दुक हिंसामा कारबाही गर्न आह्वान गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.