|

काठमाडौं : रामनवमी पर्वको अवसरमा कर्णाली प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। 

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना निकालेर सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थामा बिदा दिएको जनाएको हो।

कर्णाली प्रदेश सरकारको २०७८ चैत २९ गतेको निर्णयअनुसार बिहीबार बिदा दिएको मन्त्रालयको सूचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.