|

काठमाडौं : कोशी प्रदेशको नाम फेर्नुपर्ने भन्दै  विभिन्न पहिचानवादी संघसंगठनले माइतीघरमा प्रदर्शन गरेका छन्।  कोशी प्रदेशको नाम आफूहरूलाई स्विकार नहुने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्। उक्त आन्दोलनलाई  वृहत् नागरिक आन्दोलनले  पनि समर्थन गरेको छ। 

प्रदेश १ को नाम कोशी राखेपछि केही दिन अघी कोशी प्रदेशको राजधानी विराटनगरमा प्रहरी र पहिचान पक्षधरहरूको झडप भएको थियो। काठमाडौंमा पनि विरोध जारी छ। 

पहिचानका आधारमा नाम राख्नुपर्ने भन्दै पहिचान पक्षधरहरू आन्दोलनमा गरिरहेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.