|

मकवानपुर :  हेटौंडामा जिपको ठक्करबाट बालकको मृत्यु भएको छ।

हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौंडातर्फ आइरहेको बागमती प्रदेश ०३–००१च १५९७ नम्बरको जिपले बुधबार बिहान सिमलटारका दुई वर्षीय समर लोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो। प्रहरीले जिप  चालकलाई पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.