|

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्नेछन्। बैठकमा सहभागी हुन सांसदलगायत विशिष्ट पाहुना पुगिसकेका छन्। 

संसद भवन परिसरलाई ध्वजा पताका र राष्ट्रिय झण्डाले सिँगारिएको छ। 

(हेरौं केही तस्वीर)

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.