|

काठमाडौं : नेपालमा पछिल्ला दिनमा कोभिड १९ संक्रमण निरन्तर ओरालो लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर जम्मा ३५ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।​

शनिबार जम्मा ५ जनामा संक्रमण पुष्टि भएको छ। गत २४ घन्टामा गरिएको ४१२ जनाको नमुना परीक्षणमा जम्मा ५ जनामा संक्रमण पुष्टि भएको हो। 
यस्तै आज ४ जना संक्रमित संक्रमण मुक्त भएका छन्। शुक्रबार पनि जम्मा ७ जना संक्रमित भेटिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.