|

काठमाडौं : सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोगविहीन अवस्थामा रहेका गाडीलाई छ महिनाभित्रमै लिलामी गर्ने भएको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै सो जानकारी दिएका हुन्। उनले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधनलगायत सामान ६ महिनाभित्र लिलाम गरिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.