|

काठमाडौं : आगामी आर्थिक वर्ष २०८०/८१ को लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन भएको छ। 
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आब को लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट वियोजन भएको  बताएका हुन्। 

सरकारले चालू आर्थिक वर्ष ०७९/८० मा स्वास्थ्यतर्फ ६९ अर्ब ३८ करोड २० लाख रुपैयाँ विनियोजन गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.