|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक चल्न नदिने भएको छ। एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले जारी नागरिकता विधेयक, प्रधानमन्त्रीको भारत भ्रमण र रेशम चौधरीलाई रिहाइको विषयलाई लिएर एमालेले संसद् चल्न नदिने सांसद ठाकुर गैरेले जानकारी दिए।

उनले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक तत्काल संसदमा टेबुल गरेर सदनबाट पारित हुनुपर्ने आफूहरूको माग रहेको बताए।  आज ११ बजेका लागि बोलाइएको बैठक १२ बजेसम्म पनि सुरु हुन सकेको छैन।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.