|

काठमाडौं : नेपालमा आज ११ जना कोरोनाका संक्रमित थपिएका छन्।

देशभर गरिएको १ हजार ८५६ नमुना परीक्षणका क्रममा ११ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ पुगेको छ । पछिल्लो अवधिमा २ जना संक्रमित निको हुँदा १९ हजार ४१८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.