|

काठमाडौं : नेपाली बजारमा सुनको भाउ बढेको छ। 

बिहिबार प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार (आज) तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज तेजावी सुन  प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ पनि तोलामा एकैपटक ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.