|

पाल्पा : डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ। डेंगु संक्रणबाट ३५ वर्षीय गोविन्द सारुको मृत्यु भएको माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताए।

सारु असोज ५ गते तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा भर्ना भएका थिए। उपचारका क्रममा सोमबार साँझ उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष चिदीले जानकारी दिए। 

जिल्लामा डेंगु संक्रमणबाट यसअघि पनि एक महिलाको मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.