|

दाङ : लुम्बिनी प्रदेश सरकारले  मुस्लिम धर्मावलम्बीहरूलाई बिहीबार सार्वजनिक दिएको छ। 

प्रदेश गृह मन्त्रालयका सचिव लालबहादुर कवारीले सूचना जारी गरी पैगम्बर मोहम्मद  जयन्तीको अवसरमा प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीलाई बिदा दिएको जनाएका छन्।

नेपाल सरकारबाट २०७९ चैत २ गते प्रकाशित राजपत्रको ७.२ को (ख) मा पनि मोहम्मद जयन्तीका नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.