|

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह विजयी हुने निश्चित भएको छ।

उनले जारी मतगणनामा गन्न बाँकी मतभन्दा बढी मतको अन्तरले अग्रता बनाएसँगै उनको जित सुनिश्चित भएको हो।

पछिल्लो मतगणनाअनुसार उनले ३१० मत पाएका छन् भने अर्का उम्मेदवार मीनबहादुर शाहीले १६४ मत पाएका छन्। प्रकाश रोकायाले मात्र ४ मत पाएका छन्।

अब १०९ मतको मात्र गणना हुन बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.