|

काठमाडौं : सरकारले एकै पटक ७१ सहसचिवको सरुवा गरेको छ। 

गत मंसिर पहिलो सता बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार ७१ जना सहसचिवहरुको सरुवा गरिएको हो। 

प्रधानमन्त्री कार्यालयदेखि संघीय मन्त्रालय र प्रदेश मन्त्रालयहरुमा सहसचिवहरुको सरुवा गरिएको  हो। 

हेर्नुहोस् सरुवाको सूची

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.