|

जेरुसेलममा बिहीवार भएको गोली हानाहानमा दुई बन्दुकधारीसहित कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुई बन्दुकधारीले जेरुसेलमको प्रवेशद्वारमा बस स्टपमा गोली हान्दा उनीहरूको मृत्यु भएको हो। एक २४ वर्षीया महिलाको घटनास्थलमा मृत्यु भएको घोषणा गरिएको थियो।

जबकि दुई वृद्ध पीडितको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ। सोही बस स्टपमा नोभेम्बर २३, २०२२ मा भएको घातक बम आक्रमणको झन्डै एक वर्षपछि यो आक्रमण भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.