|

काठमाडौं  :  टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई दोस्रो सफलता मिलेको छ।

नामिबियाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले दोस्रो विकेट लिएका हुन्। 

११ रन बनाएर खेलिरहेका जेपी कोट्जेलाई पौडेलको बलमा प्रदिप यादवले क्याच गरेका हुन्

पहिलो विकेट करण केसीले २० रन बनााएर खेलिरहेका माइकल भान लिङगेनलाई गुलशन झाबाट क्याच आउट गराए। 

नामिबियाले ९  ओभरमा २ विकेट गुमाएर ५३ रन बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.