|

काठमाडौं  :  टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई तेस्रो सफलता मिलेको छ। नामिबियाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले नै सफलता लिएका हुन्।  ५ रन बनाएर खेलिरहेका जान फ्रिलिंकलाई रोहितको बलमा आउट भएका हुन्। 

यसअघस पहिलो विकेट करण केसीले २० रन बनााएर खेलिरहेका माइकल भान लिङगेनलाई गुलशन झाबाट क्याच आउट गराए। 

दोस्रो विकेटका लागि ११ रन बनाएर खेलिरहेका जेपी कोट्जेलाई रोहित पौडेलको बलमा प्रदिप यादवले क्याच गरेका हुन्

नामिबियाले तीन विकेट गुमाएर ११ ओभरमा ६६ रन बनाएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.