|

काठमाडौं  :  टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई  चौथो सफलता मिलेको छ।

नामिबियाविरुद्ध नेपालका अविनास बोहराले चौथो  सफलता लिएका हुन्। नामिबियाका क्याट्सम्यान जान निकोलले आक्रामक ब्याटिङ गर्दै १०१ रन बनाएका थिए। उनलाई बोहराले आउट गरेका थिए।

यसअघि पहिलो विकेट करण केसीले २० रन बनााएर खेलिरहेका माइकल भान लिङगेनलाई गुलशन झाबाट क्याच आउट गराए। 

दोस्रो विकेटका लागि ११ रन बनाएर खेलिरहेका जेपी कोट्जेलाई रोहित पौडेलको बलमा प्रदिप यादवले क्याच गरेका हुन् भने  ५ रन बनाएर खेलिरहेका जान फ्रिलिंकलाई रोहितले नै आउट गरेका  हुन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.