|

काठमाडौँ : बाँकेको नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष खाएकी भनेर सार्वजनिक भएको छ।

आज मंगलबार साँझ उनले विष खाएको जनाएको छ। उनको अहिले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ। 

उनको अवस्था स्थिर रहेको छ। विष खाएको सार्वजनिक भए पनि यकिन के खाएको अझै खुलेको छैन। कतिपयले औषधिको ओभरडोजले त्यस्तो भएको बताएका छन् । किन यस्ताे गरेकी हुन् भन्ने यकिन नभएको जनाइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.