|

काठमाडौं : त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ। 

नेदरल्याण्ड्सका स्कट एडवार्ड्स ३३ रन बनाएर रनआउट भएका हुन् । 

यसअघि करण केसीको बलमाा दिपेन्द्रसिंह ऐरीले क्याच गर्दा म्याक्स  ओड आउट भएका हुन्।

यस्तै ५४ रन बनाएर खेलिरहेका माइकल लेभिटलाई कुशल मल्लले आउट गरेका थिए।

पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.