|

काठमाडौं : त्रिकोणात्मक टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलीरहेको छ। नेदरल्याण्ड्सले दिएको १ सय २१ रनको लक्ष्य पछ्याइएको नेपालले १० ओभरमा २ विकेट गुमाएर ७९ रन बनाएको छ।

कप्तान रोहित पौडेल २८ रन र गुल्सन झा २२ रन बनाएर खेलीरहेका छन्। यो खेल हेर्न कीर्तिपुर मैदानमा दर्शकहरुको उत्साहजनक उपस्थिति छ। 

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.