|

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउत बालकोट पुगेका छन्। एमालेको सचिवालय बैठक सकेर अध्यक्ष केपी शर्मा ओली र राउतबीच छलफल भइरहेको छ।​

उनीहरुबीच अब कसरी अगाडि बढ्नेबारे छलफल भइरहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.