|

काठमाडौँ : नेपाली सेनाले काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक निर्माणाधीन लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु गरेको छ।

सेनाले निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ (Twin Tube Tunnel)मध्ये १६ सय ३३ मिटर लामो काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको आज ब्रेक थ्रु गरेको हो।

द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गमध्ये निकट भविष्यमा दुवै तर्फको निजगढतर्फबाट काठमाडौँतर्फ जाने सुरुङमार्गको पनि विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको सेनाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.