|
फाइल

यमनको हुथी समूहका सैन्य प्रवक्ताले आफूहरूले लाल सागर र हिन्द महासागरमा तीनवटा जहाजमा आक्रमण गरेको दाबी गरेका छन्। पहिलो आक्रमणले हिन्द महासागरमा रहेको अमेरिकी जहाज लारेगो डेजर्टलाई निशाना बनाएको बताए।

त्यस्तै, दोस्रोले हिन्द महासागरमा रहेको इजरायली जहाज (एमएससी मेचेला) र तेस्रोले लाल सागरमा रहेको जहाज (मिनर्भा लिसा)लाई निशाना बनाएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.