काठमाडौं : सिके राउत नेतृत्व जनमत पार्टीले आज काठमाडौंमा विशाल प्रदर्शन गरेको छ।
नौलो गणतन्त्र आन्दोलन नाम दिएको प्रदर्शनमा मधेश बाट करिब एक हजार बढि समर्थन गर्न काठमाडौं आइपुगेका थिए।
उनीहरूले भृकुटी मण्डपबाट र्याली सुरु गरी भद्रकाली , सुन्धारा , रत्नपार्क हुँदै पुन भृकुटीमण्डप आएर सभा गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।