काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ। हिजोदेखि जारी छालफल भोलि सकेर पास गर्ने तयारी छ।
बजेटमाथिको छलफल जारी रहँदा सांसदहरूको उपस्थिति भने एकदमै न्यून देखिन्छ। बजेट छलफल एकदमै कर्मकाण्डी मात्र रहेको र सुझावहरू कार्यान्वयन नहुने सांसदहरूले नै बताउँछन्। सांसदहरूले बजेटसम्बन्धी मिश्रित किसिमको प्रतिक्रिया र सुझाव दिइरहेका छन्। सत्तापक्षका सांसदहरूले आँखा चिम्लेर बजेटको समर्थन गर्ने र प्रतिपक्षका सांसदहरूले सकेजति आलोचना गर्ने पुरानै प्रवृति छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।