|

काठमाडौं : कोटेश्वरस्थित एक किराना स्टोरमा आगलागी भएको छ। प्रहरीका अनुसार खाद्यान्नलगायत किरानाका सामानहरू स्टोर गरेर राखिएको गोदाममा आगलागी भएको हो।

आगलागीको कारण खुलिनसकेको तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ।

अहिले तीनवटा दमकलले लगातार रूपमा आगो निभाउने प्रयास गरिरहेका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.