|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : गर्मी शुरु भएसँगै काठमाडौँ उपत्यकामा विभिन्न पौडी पोखरीमा गर्मी छल्न आउनेको भीड देखिन्छ। उपत्यकाका सार्वजनिक पौडी पोखरी, होटल तथा रिक्रियसन सेन्टरका आउटडोर तथा इन्डोर पौडी पोखरीमा गर्मी छल्न पौडी खेल्न आउनेको भीड देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.