|

काठमाडौं : कामापाले ठमेलस्थित जुद्धादय माध्यमिक विद्यालयको भवनमा खोलिएको जेपी कम्पलेक्सका सटरहरू आज बन्द गरेको छ।

विद्यालय भवनमा संचालित सो व्यापारिक सटरहरू महानगर प्रहरीले बन्द गरिदिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.