|

काठमाडौं : नेपाल मै रोजगारी  बढाउने  र रोजगारीको  लागी  विदेशिने  प्रवृत्ति  लाइ कम गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार देखि बागमती प्रदेशको ललितपुरमा आज देखी  ‘श्रमाधान रोजगार मेला’ आयोजना गरेको छ।

ललितपुरस्थित् पाटन बहुमुखी क्याम्पसमा बिहान १० बजे देखी बेलुकी ६ बजेसम्म यो सञ्चालन  हुनेछ।

मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल  छन्।  जहाँ अस्पताल , होटल, इन्टरनेट  सेवा,  ब्युटीसियनदेखी  सरकारी सेवासम्मका स्टलहरू छन्।मेला दुई दिनसम्म चल्ने छ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.