काठमाडौं : ललितपुर महानगरपालीकाले आज जावलाखेल चोकमा घुम्ती सवारी प्रदूषण चेकजाँच गरेको छ।
महानगरपालिका र सवारी परीक्षण कार्यालय टेकुको संयुक्त आयोजनामा सो कार्यक्रम सञ्चालन गरिएको हो। सो घुम्ती सवारी चेकजाँच कार्यक्रम प्रत्येक दिन विभिन्न स्थानमा गरिने नगरप्रहरी प्रमुख सीताराम हाछेतुले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।