|

काठमाडौं : उपत्यकाले वर्षात कुरेको करिब दुई हप्ता भइसक्यो। गर्मीको प्रवाह नगरी श्रमिकहरू भने आफ्नो कर्ममा व्यस्त छन्।

कोही बाटो बनाउन व्यस्त देखिन्छन् भने कोही मकै पोल्न र कोही सयौं मिटर हिँडेर समान बिक्री गरिरहेका छन्।

प्रचण्ड गर्मीले भने मानिसको जनजीवन नै प्रभावित परिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.