|

काठमाडौं : विक्रम संवत्अनुसार आज २०८१ जेठ ३२। तर नेपालका वेबसाइटहरूमा असार १ गतेको मिति देखाएको छ। 

नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइट लगायत नेपालका सबै वेबसाइटहरूमा असार १ गते देखाएको छ । 

अङ्ग्रेजी पात्रोलाई नेपालीमा परिवर्तन गर्दा जेठ ३१ गतेसम्मको महिना मात्र रहेको तर पञ्चाङ्ग निर्माण समितिले जेठ ३२ गतेको महिना तय गरेपछि आज असार १ गते देखिएको हो।

अङ्ग्रेजी मिति भने आज सन् २०२४ जुन १४ हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.