|

काठमाडौं : जाजरकोटमा भिरबाट लडेर महिलाको मृत्यु भएको छ। 

भेरी नगरपालिका-१ खहरेपाखा की ५१ वर्षीया पानमता सुनारको मृत्यु भएको हो। बुधबार घर नजिकैको जंगलमा घाँस काट्न गएको उनी भिरबाट लडेकी थिइन्। 

लडेर गम्भीर घाइते भई जिल्ला अस्पताल जाजरकोटमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.