|

नेपालगन्ज : हावाहुरीले घरको कम्पाउन्ड वाल भत्केर च्यापिँदा बाँकेको कोहलपुरमा एक जना महिलाको मृत्यु भएको छ।

पर्साको वीरगन्जबाट आएर कोहलपुर नगरपालिका–१४ मा बस्दै आएकी मीना खातुनको कम्पाउन्ड वाल भत्केर च्यापिँदा गएराति मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।
घटनबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.