|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। 

संघीय संसद भवनमा बैठक ३ बजेका लागि बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। संसद्मा बजेटमाथिको छलफल सकिएर पारित गर्ने तयारी भइरहेका बेला कांग्रेसले बैठक बलोएको हो। 

संघीय संसदका करर्मचारी आन्दोलन र सत्ता घटको प्रमुख दल एमालेकै विरोधका बीच सरकारले बजेट पारित गर्ने तयारी गरेको छ। त्यसका लागि विभिन्न मन्त्रालयमा भमा रहेको अवस्थामा सरकारले बजेट पासको तयारी गरिरहेको छ। त्यसका लागि बैठक तीन दिन पछि सारेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.