काठमाडौं : लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। यो अवसरमा गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रण शाखा मूल आयोजक समितिले विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दैछ।
यसअन्तर्गत विभिन्न संघसंस्थाको सहभागितामा मन्त्रालयले प्रभातफेरि निकालेको छ। प्रभातफेरिमा गृहमन्त्री रवि लामिछाने आफैँ सहभागी भए। प्रभातफेरिपछिको कार्यक्रममा गृहमन्त्री लामिछानेसहित शिक्षामन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायत सहभागी थिए।
हेर्नुहोस् तस्विर-
तपाईंको ईमेल गोप्य राखिनेछ ।