|

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले रिङरोड कलंकी–धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब-यात्रा गरेका छन्। 

सडक विस्तार तत्काल अघि बढाउनुपर्ने मागसहित आज बिहान सामूहिक दबाब यात्रा शुरु गरेका हुन्।

उनले बिहान ७ ३० बजे कलंकीबाट शुरु गरेका थिए। कंलकी-स्वयम्भू-ठूलोभञ्याङ–बसपार्क-बसुन्धरा हुँदै धोबीखोला पुगेको थियो।

उनको दबाब यात्रामा साथ दिन काठमाडौं  सांसद सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, केन्द्रीय सदस्य नानू बास्तोलासहित यहाँका स्थानीय पनि सहभागी  थिए।

हेर्नुहोस् केही तस्विर-

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.